एमालेको अवरोध कायमै, आजपनि चल्न सकेन संसद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

एमालेको अवरोध कायमै, आजपनि चल्न सकेन संसद

काठमाडौं । प्रतिनिधि सभाको बैठक आजपनि स्थगित भएको छ ।

सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेको हो ।

भदौ ३ गते १ बजेसम्मको लागि सभामुखले बैठक स्थगित गरेको जानकारी दिएका छन् ।

 

Leave a Reply