सर्लाही । लगातारको वर्षाका कारण सर्लाही जिल्लाका बिभिन्न ठाउँहरु डुबानमा परेका छन् ।
धनकौलको वार्ड नं ३,४,५,६ र ७, रामनगरको वार्ड नं २ र ४ र वसवरीयाको वार्ड नं २ डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ ।
तस्वीरमा हेर्नुहोस डुबान भएको क्षेत्रः