आज अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८१, मंगलबार

आज अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवस मनाइँदै

tamang loshar

काठमाडौं, २४ साउन । आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस । देशभर विभिन्न कार्यक्रमहरु गरेर मनाइँदै छ ।

‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);