टेलिकमको २० हजार रिचार्ज कार्ड कता हरायो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टेलिकमको २० हजार रिचार्ज कार्ड कता हरायो ?

काठमाडौं, २४ साउन । नेपाल टेलिकमले २० हजार रिचार्ज कार्ड हराएको छ । टेलिकमले ढुवानीको क्रममा १० लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको जनाएको छ ।

गोरखापत्रमा एक सूचना प्रकाशित गरेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको बारे जानकारी दिएको हो ।

सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरुलाई ती नम्बर भएका कार्ड नकिन्न पनि टेलिकमले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);