विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

एक टेलिभिजन कार्यक्रमकामा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्।

पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको भन्दै विभिन्न जातीय संघ संस्थाले उजुरी दिएका थिए ।

नेपाल तामाङ संघ, नेपाल मगर संघ लगायतका संस्थाले उजुरी दिएपछि केहीदिन अघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी पाण्डेलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);