हाडनाताभित्रको विवाहबारे अभिव्यक्ति दिएकी अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

हाडनाताभित्रको विवाहबारे अभिव्यक्ति दिएकी अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १२ साउन । अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

एक टेलिभिजनमा दिएको अन्तर्वाताको क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर आपक्ति जनाउँदै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएपछि उनलाई पक्राउ पुर्जी जारी भएको हो ।

पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न माग गर्दै जाहेरी परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);