उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं, २० वैशाख । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले पाण्डेलाई पेप्सीकोलाबाट पक्राउ गरेको खुलेको छ ।

उनीमाथि नक्कली भुटानी शरणार्थी बनाउने भूमिका खेलेको आरोप छ । प्रहरीले बुधवार नै सरकारी वकिलको कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरेको हो ।

गृहसचिव हुँदा नक्कली भुटानी शरणार्थी बनाउन भूमिका खेलेको आरोप पाण्डेमाथि छ । यसअघि सुरक्षाविज्ञ डा. इन्द्रजीत राई, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);