मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालन

चितवन, ९ साउन । आज बिहानदेखि अबरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो गएको क्षेत्रमा साना–साना ढुंगा खसेर अबरुद्ध भएको सडक पन्छाइएको हो ।

कालिखोला र आसपासका स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएको छ भने बाटो अवरुद्ध भएपछि यात्रुहरु आत्तिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);