मुग्लिङ–नारायणगढ सडक फेरी अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

मुग्लिङ–नारायणगढ सडक फेरी अवरुद्ध

चितवन, ९ साउन । आज फेरी मुग्लिङ–नारायणगढ सडक खण्ड अबरुद्ध भएको छ । कालिखोला र आसपासका स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान ७ बजेदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएको छ भने बाटो अवरुद्ध भएपछि सवारी साधनका लाम लागेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);