कृषिमन्त्रीको राजीनामा माग्दै कालिमाटीमा किसान आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

कृषिमन्त्रीको राजीनामा माग्दै कालिमाटीमा किसान आन्दोलित

kalimati tarkari

काठमाडौं, ८ साउन । कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गर्दै किसानहरु आन्दोलित भएका छन् ।

उनीहरुले कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग अगाडी सारेका छन् ।

कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्नुपर्ने किसानहरुको माग छ ।

९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले आज कालिमाटी तरकारी बजारमा प्रदर्शन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);