काठमाडौं, ५ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ६२ पैसा र विक्रिदर १४७ रुपैयाँ ३० पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४६ पैसा र विक्रिदर ८९ रुपैयाँ ८७ पैसा रहेको बैंकले जनाएको छ ।