डलर कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

डलर कतिमा साट्न पाइन्छ ?

काठमाडौं, ५ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ ६२ पैसा र विक्रिदर १४७ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४६ पैसा र विक्रिदर ८९ रुपैयाँ ८७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);