मल्होत्रा भन्छन्– आरोप पुष्टि भए सजाय भोग्न तयार छु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

मल्होत्रा भन्छन्– आरोप पुष्टि भए सजाय भोग्न तयार छु

काठमाडौं । व्यापारी दिपककुमार मल्होत्राले बुधवार समातिएको झण्डै एक क्विन्टल तस्करीको सुनबारे आफ्नो कुनै संलग्नता नभएको दावी गर्नुभएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मल्होत्राले बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचारहरु भ्रामक असत्य भएको भन्दै यसमा संलग्न नरहेको दाबी गर्नु भएको हो । आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबार नेपाल कानुन बमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको मल्होत्राको भनाइ छ ।

आशंकाको भरमा लेखिएको समाचार गलत भएको भन्दै उहाँले यसको पुष्टि भए जस्तो सुकै सजायपनि सजाय भोग्न तयार रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);