प्रधानमन्त्री प्रचण्ड आज गोरखा जादैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जादैं

काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल आज क्षेत्र गोरखा जादैछन् । बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्न प्रचण्ड बिहान ११ बजे उता जान लागेका हुन् ।

त्यसअघि प्रधानमन्त्री प्रचण्ड प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ ।

पत्नी सीता दाहालको गत असार २७ गते निधन भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);