एमालेले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

एमालेले बोलायो बैठक

काठमाडौं, २९ असार । नेकपा एमालेको कार्यालय बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा असार ३० गते बस्ने सचिवालय बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);