अझै ३ घण्टा पूर्वका यी स्थानमा भारी वर्षा हुने, सर्तक रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

अझै ३ घण्टा पूर्वका यी स्थानमा भारी वर्षा हुने, सर्तक रहन आग्रह

काठमाडौं, २९ असार । पछिल्लो घण्टा सुनसरीको ईटहरी,मोरङको लेटाङ,हरैचा आसपास अतिभारी बर्षा भएको छ ।

अझै ३ घण्टासम्म भारी वर्षा हुने भएकोले सर्तकता अपनाउन बुढीखोला,खेसलिया,सुनसरी खोला,लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवानको उच्च जोखिम हुने भएकाले सर्तक रहन मौसम विभागले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);