एजेन्सी, २६ असार । उत्तरी एट्लान्टिक महासागरमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा रेकर्ड गरिएको थियो।
अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी जारी नगरिएको बताएको छ । १० जुलाईमा राति ८२८ बजे (ग्त्ऋ) भूकम्प गएको थियो । यूएसजीएसले यो शक्तिशाली भूकम्प उत्तरी अटलांटिक महासागरमा भएको बताएको छ ।
ग्क्न्क् ले ट्वीट ग¥यो, “उल्लेखनीय भूकम्प, प्रारम्भिक जानकारीले उत्तरी एट्लान्टिक महासागरमा ६.४ म्याग्निच्युडको भूकम्प आएको संकेत गर्दछ।“ एजेन्सीले उत्तरी एट्लान्टिक महासागरमा ६.४ म्याग्निच्युडको भूकम्प पछि सुनामीको कुनै चेतावनी जारी गरेको छैन।