राष्ट्रिय सभा बैठक सर्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

राष्ट्रिय सभा बैठक सर्यो

rastiya-sabha

काठमाडौं, २५ असार । आज ११ बजे बोलाइएको राष्ट्रिय सभाको बैठक सारिएको छ । आज बस्ने भनिएको बैठक विशेष कारण बस भोलि बिहान ११ बजे बस्ने गरी सारिएको हो ।

बैठकमा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्, राष्ट्रपति, उपराष्ट्रपति, रक्षा, गृह, कृषि तथा पशुपंक्षी,कानून, न्याय तथा संसदीय मामिला, शिक्षा, विज्ञान तथ प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, अर्थ, खानेपानी, उर्जा, जलश्रोत तथा सिंचाई, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका बजेटमाथि छलफल कार्यसूची रहेको छ ।

 

Leave a Reply