अब कहिले बस्छ राष्ट्रिय सभा बैठक ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अब कहिले बस्छ राष्ट्रिय सभा बैठक ?

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौंथो पटक पनि अवरुद्ध पारेपछि राष्ट्रियसभा बैठक स्थगित भयो ।

एमालेका सांसदहरु बस्न नमानेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

उनले प्रधानमन्त्रीलाई सत्तापक्ष दल र प्रतिपक्ष दलबीच छलफल गरेर संसद् सुचारु गर्ने विषयमा सहमति गर्न आग्रह गरेका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);