जो सुकै होस गलतलाई गलत भन्न सिकौंः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

जो सुकै होस गलतलाई गलत भन्न सिकौंः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा भएका गलत कामलाई गलत नै भन्ने दाबी गरेका छन् ।

आज शनिबार रुपन्देहीमा भएको लुम्बिनी प्रदेश स्तरिय प्रशिक्षण कार्याक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र रहेर गलत काम गर्नेलाई आफुहरुले ढाकछोप नगर्ने दाबी गरेका हुन् ।

साथै, उनले सरकारलाई भ्रष्टाचारका फाइल खोल्न आग्रह गर्दै त्यसमा साथ दिन रास्वपा तयार रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);