काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गरेको हो ।
नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो ।
नतिजा हेर्ने तरिकाः