एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, २ चैत्र । चिकित्सा शिक्षा आयोगले स्नातक तह तर्फ एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक प्रकाशन गरेको छ ।

आयोगले बुधबार राती एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले २४ गते परीक्षा लिएको थियो। आयोगले परीक्षाको मर्यादा विपरित कार्य गरेका हिरा राउत र अफाफ आरिफको परीक्षा रद्द गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);