ठमेलको एलओडी क्लबमा नाबालिका बलात्कृत,सञ्चालकलाई पक्राउ गर्दै प्रहरी | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

ठमेलको एलओडी क्लबमा नाबालिका बलात्कृत,सञ्चालकलाई पक्राउ गर्दै प्रहरी

काठमाडौं, २१ असार । ठमेलस्थित क्लबमा गएकी एक नाबालकिालाई बलात्कार गरेको आरोपमा पोखरा घर भएका एक पुरुष पक्राउ परेका छन् ।

एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब पुुगेकी १६ वर्षीया नाबालिकालार्ई गत जेठ ३० गते सुदनबहादुर कोइरालाले आफ्नो गाडीमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।

नाबालिकाको परिवारले गत जेठ ३१ गते प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले एलओडीका संचालकहरुलाई समेत पक्राउपुर्जी जारी गरी खोजिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);