वाम एकता विथोल्न षड्यन्त्र भइरहेको आरोप :केपी शर्मा ओली | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

काठमाडौं, २७ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकता विथोल्न षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।

नियमित स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गर्नुअघि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले कम्युनिष्ट एकताबाट तर्सिएकाहरु एकटा भाँड्न लागीपरेको बताउनुभएको हो । उहाँले खुलेआम पार्टी एकता विथोल्न, मुलकलाई स्थिरता तर्फ जान नदिन लागिपरेकाहरुको प्रयास सफल नहुने दाबी समेत गर्नुभयो ।

ओलीले सत्ता लम्ब्याएर पार्टी एकता टुटाउन निर्वाचन आयोगलाई समेत ‘ब्ल्याकमेलिङ’ गरिएको दाबी गर्नुभयो । ब्यांग्यात्मक शैलीमा ओलीले कानुनी समस्या परे चिकित्सक गोविन्द केसीले जान्ने
अध्यक्ष ओली उपचार पछि माघ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);