मुलुकलाई निर्दलीयतातर्फ लैजाने षड्यन्त्र भयो : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मुलुकलाई निर्दलीयतातर्फ लैजाने षड्यन्त्र भयो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई व्यवास्था गरेर अदालतको निर्णय गरेको बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यताविपरीत जनताको जनादेशलाई व्यवास्था गरेर अदालतको निर्णय आएको बताएका हुन् अध्यक्ष ओलीले मुलुकलाई निर्दलीयतातर्फ लैजाने षड्यन्त्र भइरहेको समत जिकिर गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनैक समयदेखि फैसलाको पूर्वअभ्यास भइरहेको तर्क गरेका छन् । बैठकमा अध्यक्ष ओलीले सरकार परिवर्तनमा विदेशी हस्तक्षेप भएको समेत आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);