राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, १९ असार । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे शुरु हुनेछ ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);