आज नेपाल र युएई भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

आज नेपाल र युएई भिड्दै

काठमाडौं, १७ असार । नेपालले जिम्बबेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज युएईसँग प्रतिष्पर्धा गर्दैछ ।

आज नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस क्लवमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट शुरु हुनेछ । यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्याण्डसँग प्रतिण्पर्धा गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);