नेपाल डेरी एशोसिएसनको महाधिवेशन पौष २८ र २९ गते | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

नेपाल डेरी एशोसिएसनको महाधिवेशन पौष २८ र २९ गते

काठमाडाैं, २६ पुस । नेपाल डेरी एशोसिएसनको १९ औं वार्षिक साधारणसभा एवं ७ औं राष्ट्रिय महाधिवेशन पौष २८ र २९ गते काठमाडाैँमा हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गरि एशोसिएसनले १९ औं वार्षिक साधारण सभा एवं ७ औ राष्ट्रिय महाधिवेशनको विषयमा जानकारी गराएको हो । महाधिवेसनले किसानको हकहितका लागि महत्वपुर्ण निर्णयहरु गर्ने एशोसिएसनले जनाएको छ ।

उक्त संस्थानमा देशभरका २ सय भन्दा बढी उद्योगहरु आवद्ध रहेका छन् । ४ लाख ५० हजार कृषक परिवार आवद्ध रहेको र २० हजार भन्दा बढी मानिसले उद्योगमा प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);