प्रधानमन्त्रीको निजी सचिवमा भण्डारी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

प्रधानमन्त्रीको निजी सचिवमा भण्डारी

काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवमा अर्जुन भण्डारी नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केही समय अघि मात्र सरुवा भएका भण्डारी प्रचण्डको निजि सचिवमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीको निजि सचिव राजस्व अनुसन्धान विभागको महानिर्देशक भएसँगै रिक्त रहेको सचिवमा भण्डारीलाई ल्याइएको हो ।

Leave a Reply

ताजा समाचार