अदालतको अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मंगलबार लिखित जवाफ मागेको हो ।

शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);