अवहेलना मुद्धामा लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्चमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अवहेलना मुद्धामा लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्चमा

काठमाडौं, १६ फागुन । नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्चको अवहेलना सम्बन्धी मुद्धामा लिखित जवाफ पेश गर्न अदालत पुगेका छन् ।

अदालतमा विचाराधीन मुद्धाका विषयमा गरेको टिप्पणीहरुलाई लिएर अदालतमा परेको अवहेलना मुद्धाको लिखित जवाफ पेश गर्न दाहाल अदालत पुगेका हुन् ।

अधिवक्ता समिर हायुले उनी विरुद्ध अवहेलनाको निवेदन दायर गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);