अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीलाई प्रहरीले विहानै सर्वोच्च अदालतमा पुर्यायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीलाई प्रहरीले विहानै सर्वोच्च अदालतमा पुर्यायो

govinda kc

काठमाडौं, २६ पुष  ।  स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको धड्कन तीव्र हुनुका साथै मांशपेशी बाउँडिने समस्या देखिएको थियो । तर, अनसनमा रहेको भन्दै केसीले औषधि खान मानेनन् ।

उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । डा. केसीसँग मंगलबार नै बयान भइसकेको छ ।

बयान भने न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिएको थियो ।

बुधबार विहानै प्रहरी टोलीले डा. केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);