प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौं, ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज बिहान भेटवार्ता भएको छ ।

नेकपा माओवादीका अध्यक्ष दाहाल र विप्लवबिचको भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको स्रोतले जनाएको छ ।

प्रचण्ड नेतृत्वको समाजवादी मोर्चालाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बुझिएको छ ।

माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लवको नेकपा मिलेर समाजवादी मोर्चा गठन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);