काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा समाजवादी केन्द्र बनाउनेबारे दुई नेताबीच छलफल भएको जनाइएको छ । केही समय यता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी बीचमा समाजवादी केन्द्र बनाउने बारे छलफल भइरहेको नेताहरुले दाबी गरेका छन् ।
प्रचण्ड र वामदेवबीच भेट, के भयो कुराकानी ?
ताजा समाचार
टोलीको मेहनतले जित सम्भव भयोः सन्दीप लामिछाने
२ घन्टा अघि
स्पिनर चम्किँदा स्कटल्यान्डमाथि नेपालको सहज जित
२ घन्टा अघि




