देशसँग पीरती लगाउँदा सांसद, मन्त्री भएँः महावीर पुन | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

देशसँग पीरती लगाउँदा सांसद, मन्त्री भएँः महावीर पुन

काठमाडौं ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पीरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आफना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त टिप्पणी गर्नुभएको हो । सुरुमा गाउँसँग पीरति थियो । त्यो जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाई थियो । उहाँले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि संसदमा सुनाउनु भयो ।मन्त्री पुनले पीरतिले जोगि बनाएको गीतको स्मरण गराउँदै उहाँले आफू व्यवहारिक रुपमा सोही गीतले भनेझै जोगी भएको बताउनु भयो ।

Leave a Reply