एकीकृत समाजवादीको संसदीय दलको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज

काठमाडौं, ७ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे बस्नेगरी बोलाइएको हा ।

बैठकमभा बजेट, समाजवादी मोर्चा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा एकीकृत समाजवादी पार्टी पनि आबद्ध छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);