विश्वकप छनोटमा नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

विश्वकप छनोटमा नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ।

मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो र

यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो।

Leave a Reply