समाजवादी मोर्चा गठन गर्न बालुवाटारमा बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

समाजवादी मोर्चा गठन गर्न बालुवाटारमा बैठक

baluwatar prakaran

काठमाडौं, ३ असार । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चा गठनका लागि बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको बैठकमा सहभागिता रहेको छ ।

मोर्चा गठनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच छलफल भइरहेको छ ।

भोलि वा पर्सी मोर्चा घोषणा हुने तयारी गरिएको स्रोतले जनाएको छ । मोर्चा गठनको लागि माओवादीका प्रवक्ता कृष्णबहादुर महरा, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपा एसका नेता राजेन्द्र पाण्डेले जिम्मेवारी पाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);