विधान अधिवेशन अघि जसपाले बोलायो केन्द्रीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

विधान अधिवेशन अघि जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, १ असार । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । विधान अधिवेसनको तयारी गर्न असार ९ गते बिहान १० बजे बस्ने गरी पार्टीले बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यकारिणी समिति, विभिन्न समिति र संगठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने जनाइएको छ ।

पार्टीले आगामी असार १०,११ र १२ गेते विधान अधिवेशन गर्दैछ । ७ सय ७८ जना प्रतिनिधिहरु सहभागी हुने उक्त अधिवेशनमा ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);