प्रचण्डले बोलाए माओवादी पदाधिकारीको बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

प्रचण्डले बोलाए माओवादी पदाधिकारीको बैठक

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक अघि पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठक सम्पन्न अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।

बालुवाटारमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको बुझिएको छ । त्यसैगरी, संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

केन्द्रीय समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);