चिसोले चितवनको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चिसोले चितवनको जनजीवन प्रभावित

चितवन, २५ पुष । चितवनमा अत्याधिक चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ ।

चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । चिसोले राजमार्गमा सवारी साधन कम चलेका छन् भने बजारमा पसलहरु ढिलो गरि खोल्ने गरिएको छ । चिसोले विद्यालयमा पठन पाठन समेत प्रभावित भएको छ भने अधिकांश स्कुलले जाडो विदा दिनुपर्ने भन्दै जिल्ला शिक्षा कार्यालयलाई सूचना पठाएपनि विदा दिने विषयमा कार्यालयले कुनै निर्णय गरेको छैन ।

चिसोको बाक्लो हुस्सुका कारण चितवनमा हवाई उठान समेत प्रभावित भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);