निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा : शेरधन राई | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा : शेरधन राई

Sherdhan-Rai

भक्तपुर, २५ पुस । नेकपा एमालेका नेता शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाएका छन् ।  भक्तपुरमा भएको कार्यक्रममा बोल्दै नेता राइले निर्वाचन आयोगले संविधान विपरित काम गरिरहेको आरोप आरोप लगाए ।

सरकाले जनआदेश र संबिधान विपरित आफ्नो आयु लम्बाउन खाजेको भन्दै उनले अहिलेको सरकारले गरेको निर्णय मान्य नहुने स्पष्ट पारे।

वामगठबन्धन फुटाउन विदेशी शक्ति लागिपरेको दाबी गर्दै नेता राईले वाम गठबन्धनले पाँच वर्ष सरकार संचालन गर्ने बताए । नेता राईले नेतृत्वको लागि नयाँ पुस्ता सक्षम भएपनि अहिले एमाले अध्यक्ष केपी शर्मा आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहालको विकल्प नरहेको स्पष्ट पारे । नेता राईले प्रदेश नम्बर १ को मुख्य मन्त्री आफु बन्ने दाबी गरे ।

ताजा समाचार