डा.केसीलाई पक्राउ गरिएकोप्रति कांग्रेस असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डा.केसीलाई पक्राउ गरिएकोप्रति कांग्रेस असन्तुष्टि

काठमाडौं, २५ पुस । अदालतको अवहेलना आरोपमा बरिष्ठ चिकित्सक गोबिन्द केसीलाई पक्राउ गरिएकोमा सत्तारुढ नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।

कांग्रेस नेता वालकृष्ण खाणले जनताको पक्षमा वकालत गरिरहेका बरिष्ठ चिकित्सक केसीलाई सर्वोच्च अदालतको आदेशमा पक्राउ  गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

उनले अदालतको आदेशको सम्मान गर्दै चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारसँग मागसमेत गरेका छन् । केसीको मागलाई राज्यले सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);