काठमाडौं महानगरले गर्यो यी अस्पताल सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

काठमाडौं महानगरले गर्यो यी अस्पताल सिल

काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिकाले बिना दर्ता सञ्चालन गरेका २ वटा अस्पताल सोमबार सिल गरेको छ ।

महानगरले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीको सहयात्री अस्पताल एवं वर्थिङ सेन्टर सिल गरेको हो ।

महानगरको अनुसार अनुगमनको क्रममा ती अस्पतालहरुले सम्बन्धित निकायमा दर्ता समेत नगरेको र मापदण्ड पालना नगरी बिना दर्ता सञ्चालन गर्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);