नुवाकोटमा गोरु जुधाई मेलाको आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नुवाकोटमा गोरु जुधाई मेलाको आयोजना

काठमाडौं, २५ पुष । माघे संक्रान्तिको अवसरमा यसवर्ष पनि नुवाकोटको तारुका र वेत्रावतीमा गोरु जुधाई मेलाको आयोजना गरिने भएको छ । पछिल्लो १५ वर्षदेखि व्यवस्थित रुपमा नुवाकोटको तारुका र आठ वर्षदेखि वेत्रावतिमामा गोरु जुधाइने गरिएको छ ।

मेला आयोजक गोसाईकुण्ड युवा कल्वका अनुसार यसपटक आठहल गोरु जुधाउने तयारी गरिएको छ । अघिल्लो वर्ष २० हजार भन्दा बढीले मेला अवलोकन गरेकोमा यसपटक २५ हजार भन्दा वढीको सहभागिता रहने कल्वले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);