काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७८ पैसा र विक्रिदर १३२ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ १८ पैसा र विक्रिदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन युरोको खरिददर ८८ रुपैयाँ २९ पैसा र विक्रिदर ८८ रुपैयाँ ६९ पैसा रहेको बैंकले जनाएको छ ।