आजको लागि यस्तो छ विदेशीमुद्राको सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्राको सटहीदर

काठमाडौं, २४ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८८ पैसा र विक्रिदर १३२ रुपैयाँ ४८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५ पैसा र विक्रिदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७७ पैसा र विक्रिदर ८८ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);