आज कतिमा साट्न पाइन्छ डलर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज कतिमा साट्न पाइन्छ डलर

dollar

काठमाडौं, १ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र विक्रिदर १३२ रुपैयाँ २९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ १० पैसा र विक्रिदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७१ पैसा र विक्रिदर ८८ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);