आज संकटा र फ्रेण्ड्स क्लव भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

आज संकटा र फ्रेण्ड्स क्लव भिड्दै

काठमाडौं, २४ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा शुरु हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो तीन बजे हिमालयन शेर्पा र मच्छिन्द्र क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै साँझ ६ बजे रंगशालामा नै हुने खेलमा शंकटा र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा मनाङ मस्र्याङ्दी क्लव र न्युरोड टिम ९एनआरटी०बीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply