नेपालले म्यानमारसँग प्रतिष्पर्धा गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालले म्यानमारसँग प्रतिष्पर्धा गर्ने

काठमाडौं, २३ जेठ । एएफसी यु–२० महिला एशियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग प्रतिष्पर्धा गर्दैछ ।

म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले घरेलु टोलीसँग प्रतिष्पर्धा गर्न लागेको हो ।

नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);